देशका अधिकांश स्थानमा वर्षा, दिनभर देशभर पानी पर्ने

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा आज विहानैदेखि बर्षा भैरहेको छ । आज देशभर मौसम सामान्यदेखि पूर्ण बदलीको अवस्थामा रहने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा सक्रिय भएकाले आज दिनभरजसो देशभर पानी पर्ने संभावना रहेको महाशाखाको भनाई छ । पूर्व, मध्य र … Continue reading देशका अधिकांश स्थानमा वर्षा, दिनभर देशभर पानी पर्ने